क्रोयसियालाई चेक रिपब्लिकको चुनौती
एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने समूह ‘डी’ को खेलमा क्रोयसिया र चेक रिपब्लिक भिड्दैछन्। हाम्पडेन पार्क स्कटल्यान्डमा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ। युरोकपमा दुवै टोलीको यो समूह चरणको दोस्रो खेल हो। यसअघि भएको पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई २–० ले पराजित भएको थियोे। भने क्रोयसिया इङल्यान्डसँग १–० ले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्