बराबरीतर्फ विश्व टेष्ट च्याम्पियनसिप फाइनल काठमाडौं।वर्षाले प्रभावित बनेपछि न्युजिल्यान्ड र भारतबीचको आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल बराबरीमा टुंगिने सम्भावना बढेको छ। टेष्टको दोस्रो दिन सकिँदा भारत १४६÷३ को स्थितिमा छ। पहिलो दिन खेल हुन नसकेपछि दोस्रो दिन टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतका रोहित शर्मा ३४ र शुबमन गिलले २८ रन बनाए। विराट कोहली ४४ र अजिन्क्या रहाने २९ रन बनाएर क्रिजमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्