दोस्रो इनिङमा दक्षिण अफ्रिकाको कमजोर प्रदर्शन एजेन्सी।वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको दोस्रो इनिङमा दक्षिण अफ्रिकाले कमजोर प्रदर्शन गरेको छ।पहिलो इनिङमा २९८ रन बनाएको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा १७४ रन मात्र बनायो।दक्षिण अफ्रिकाका रसी भान डेर डुसानले ७५ र कागिसो रबाडाले ४० रन बनाए।वेष्ट इन्डिजका केमर रोचले चार र काइल मेयर्सले तीन विकेट लिए। ३२४ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज तेस्रो दिन सकिँदा १५÷० को अवस्थामा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्