टोकियो ओलम्पिक : बढीमा १० हजार दर्शकले प्रवेश गर्न पाउने एजेन्सी। जापानको टोकियोमा हुने ओलम्पिक र पाराओलम्पिकमा बढीमा १० हजार दर्शकलाई खेलस्थालमा प्रवेश गराउने भएको छ। सोमबार बसेको आयोजक कमिटीको बैठकले बढीमा १० हजार भने पनि खेलस्थलमा दर्शक क्षमताको ५० प्रतिशतभन्दा धेरैलाई प्रवेश नगराउने निर्णय गरेको हो। कोभिड–१९ का कारण एक वर्षपछि हुन लागेको टोकियो ओलम्पिक जलाई २३ बाट सुरू हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्