घरेलु टोलीका लागि कप्तान टीम डेभिडले अर्धशतक प्रहार गरे। उनले नटआउट ६४ रन बनाए।

नेपालका लागि बलिङमा करण केसीले २ विकेट लिए। उनले ४ ओभरमा ३४ रन खर्चिए।

यसै खेलमार्फत नेपालको सिनियर टिमबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका सुशन भारीले १ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिए।

सन्दीपले किफायती बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चिए भने विकेट लिन सकेनन्। सबैभन्दा महँगा बनेका सोमपालले ४ ओभरमा ४४ रन खर्चिए भने विकेट लिन सकेनन्।

शुक्रबार जिम्बावेविरुद्ध खेलेका सन्दीप  जोराको स्थानमा आज सिंगापुरविरुद्ध सुशनले पहिलो रोजाइमा मौका पाएका हुन्।

"> नेपाललाई १५२ रनको लक्ष्य: Dekhapadhi
नेपाललाई १५२ रनको लक्ष्य

घरेलु टोलीका लागि कप्तान टीम डेभिडले अर्धशतक प्रहार गरे। उनले नटआउट ६४ रन बनाए।

नेपालका लागि बलिङमा करण केसीले २ विकेट लिए। उनले ४ ओभरमा ३४ रन खर्चिए।

यसै खेलमार्फत नेपालको सिनियर टिमबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका सुशन भारीले १ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिए।

सन्दीपले किफायती बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चिए भने विकेट लिन सकेनन्। सबैभन्दा महँगा बनेका सोमपालले ४ ओभरमा ४४ रन खर्चिए भने विकेट लिन सकेनन्।

शुक्रबार जिम्बावेविरुद्ध खेलेका सन्दीप  जोराको स्थानमा आज सिंगापुरविरुद्ध सुशनले पहिलो रोजाइमा मौका पाएका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्