जिजान विम्बल्डन टेनिस खेल्ने पहिलो चिनियाँ खेलाडी बन्ने एजेन्सी। जाङ जिजान विम्बल्डन टेनिस खेल्ने पहिलो चिनियाँ खेलाडी बन्ने भएका छन्। जिजानले छनोट खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरेन्डोलोलाई ६–०, ६–३, ६–७(४), ७–६(६) को सेटमा हराउँदै विम्बल्डनमा स्थान बनाएका हुन्। २४ वर्षे जिजान १९६८ बाट ‘ओपन इरा’ सुरू भएपछि ग्राण्डस्लाम खेल्ने चौथो चिनियाँ खेलाडी बने। यसअघि वु डी, जाङ जी र ली जी अस्ट्रेलियन ओपन टेनिस खेलेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्