एमबाप्पेका भाइ इथेन र पीएसजीबीच नयाँ सम्झौता एजेन्सी। स्ट्राइकर केलियन एमबाप्पेका भाइ इथेनले पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग नयाँ सम्झौता गरेका छन्। नयाँ सम्झाैतासँगै इथेन एम्बाप्पे सन् २०२४ सम्म पीएसजीमा रहनेछन्। १५ वर्षीय सेन्ट्रल मिडफिल्डर इथेन पीएसजीको जुनियर टिमका महत्वपूर्ण सदस्य हुन्। एम्बाप्पेले जारी युरोकपपछि पीएसजी छाडेर रियाल मड्रिड जाने चर्चाबीच उनका भाइले भने सम्झाैता लम्ब्याएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्