पारसले सन् २०१५ मा नेदरल्याण्ड विरूद्ध पहिलो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गरेका थिए। यस्तै यसै वर्ष जुलाईमा मलेसियाविरुद्ध उसैको मैदानमा र कुवेतविरुद्ध सिंगापुरमा भएको टी-२० विश्वकप क्वालिफायरमा पारसले अर्धशतक प्रहार गरेका थिए।

पारसले कुवेतविरुद्ध बनाएको नटआउट ८६ रन नेपाली खेलाडीको टी-२० अन्तर्राष्ट्रियमा उच्च स्कोरसमेत हो।

" /> पारसले सन् २०१५ मा नेदरल्याण्ड विरूद्ध पहिलो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गरेका थिए। यस्तै यसै वर्ष जुलाईमा मलेसियाविरुद्ध उसैको मैदानमा र कुवेतविरुद्ध सिंगापुरमा भएको टी-२० विश्वकप क्वालिफायरमा पारसले अर्धशतक प्रहार गरेका थिए।

पारसले कुवेतविरुद्ध बनाएको नटआउट ८६ रन नेपाली खेलाडीको टी-२० अन्तर्राष्ट्रियमा उच्च स्कोरसमेत हो।

"> टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पारसको चौंथो अर्धशतक: Dekhapadhi
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पारसको चौंथो अर्धशतक
सिंगापुरमा भइरहेको सिंगापुर ट्राई नेशन टी-२० सिरिजअन्तर्गत सिंगापुरविरुद्धको खेलमा पारसले अर्धशतक बनाउँदै उक्त उपलब्धि हासिल गरेका हुन्।

पारसले २९ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्।

पारसले सन् २०१५ मा नेदरल्याण्ड विरूद्ध पहिलो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गरेका थिए। यस्तै यसै वर्ष जुलाईमा मलेसियाविरुद्ध उसैको मैदानमा र कुवेतविरुद्ध सिंगापुरमा भएको टी-२० विश्वकप क्वालिफायरमा पारसले अर्धशतक प्रहार गरेका थिए।

पारसले कुवेतविरुद्ध बनाएको नटआउट ८६ रन नेपाली खेलाडीको टी-२० अन्तर्राष्ट्रियमा उच्च स्कोरसमेत हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्