प्रिक्वाटरफाइनलको अन्तिम खेलमा स्वीडेन र युक्रेन भिड्दै एजेन्सी।युरोकपमा आज हुने प्रिक्वाटरफाइनलको अन्तिम खेलमा स्वीडेन र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ।स्कटल्याण्डको हाम्डेन पार्कमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ।यी दुई टोली हालसम्म ४ पटक प्रतिस्पर्धा गरेका छन्।जसमा ३ खेल युक्रेनले जितेको छ भने स्वीडेनले १ खेलमा मात्रै जित निकालेको छ।स्वीडेन समूह विजेता बन्दै प्रिक्वाटरमा प्रवेश गरेको हो भने युक्रेन उत्कृष्ट तेस्रोको रुपमा नकआउटमा प्रवेश गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्