टी–२० विश्वकप क्रिकेट युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुने एजेन्सी। कोरोनाको महामारीका कारण अक्टोबरदेखि भारतमा आयोजना हुने भनिएको आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएई र ओमानमा संयुक्त रुपमा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार विश्वकप युएई र ओमानमा सारिएको जनाएको छ। आयोजना स्थान परिवर्तन गरिएपनि आईसीसीले प्रतियोगिताको आधिकारिक आयोजक भने इन्डियन क्रीकेट बोर्ड(बीसीसीआई) नै रहने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्