टोकियो ओलम्पिकमा खेलाडीले स्तनपान गर्ने बच्चा ल्याउन पाउने एजेन्सी। टोकियो ओलम्पिक आयोजक कमिटीले खेलाडीलाई आफ्नो स्तनपान गर्ने बच्चा ल्याउन छुट दिने भएको छ। कोभिड–१९ का कारण यअसघि आयोजक कमिटीले खेलाडीको परिवार सदस्य, विदेशी समर्थकलाई रोक लगाएको थियो। घरेलु समर्थक पनि बढीमा १० हजारलाई मात्र खेल स्थलमा प्रवेश गर्न दिइने जनाइएको थियो। तर खेलाडीको गुनासो बढेपछि आयोजकले स्तनपान गर्ने बच्चालाई ल्याउन छुट दिने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्