एक खेलअघि नै इंग्ल्यान्डलाई एकदिवसीय शृङ्खला एजेन्सी।दोस्रो एकदिवसीयमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खला एक खेल अगाबै जितेको छ।द ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २४१ रन बनायो।२४२ रनको लक्ष्य इंग्ल्यान्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो। इंग्ल्यान्डको जितमा कप्तान इयोन मोर्गनले सर्वाधिक ७५ रन र जोए रुटले ६८ रन बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्