१०९ खेल खेल्दै युरो उपाधिसहित बिदा लिन्छु भन्ने सोचेको थिएँः टोनी क्रुस
एजेन्सी। जर्मनी राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका मिडफिल्डर टोनी क्रुसले आफुले पहिले नै युरोकपछि सन्यासको घोषणा गर्ने निर्णय गरेको बताएका छन्। ‘मैले जर्मनीबाट१०६ खेल खेले र अब यो बढ्नेछैन। मैले टोलीबाट१०९ खेल खेल्दै युरोको उपाधिसहित सन्यास लिने आशा गरेको थिए। मैले पहिले नै यो मेरो अन्तिम प्रतियोगिता हुनेछ भन्ने निर्णय गरिरकेको थिए। म कतार विश्वकप२०२२सम्म टिम रहन्न।’ सन्यासमा टोनीले भने।
प्रतिक्रिया दिनुहोस्