रियो ओलम्पिक आयोजकप्रति जिको आक्रोशित एजेन्सी। ओलम्पिक टर्च बोक्न बेवस्ता गरेको भन्दै ब्राजिल फुटबल टिमका पूर्वमिडफिल्डर जिकोले रियो दि जेनेरियो ओलम्पिक आयोजकप्रति आक्रोस ब्यक्त गरे। २०१६ मा आफ्नै शहरमा ओलम्पिक टर्च बोक्न नपाए पनि जिकोले यसपटक टोकियो ओलम्पिकको टर्च बोक्नेछन्। जापानका पूर्वप्रशिक्षक तथा कशिमा एन्टलर्सका निर्देशक जिकोले शनिबार कशिमा शहरमा २०० मिटरको दुरीमा टर्च बोक्नेछन्। टर्च बोक्ने अवसर दिएकोमा टोकियो ओलम्पिक आयोजकलाई धन्यवाद दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्