धोनीले २०२२ को आइपिएल खेल्ने सम्भावना थोरै एजेन्सी। चेन्नई सुपर किंग्सका क्याप्टेन महेन्द्र सिंह धोनीले आगामी आइपिएल खेल्ने सम्भावना कम रहेको छ। टिमका मिडल अर्डर ब्याट्सम्यान सुरेश रैनाले चेन्नईले २०२१ को आइपिएल जितेमा मात्रै धोनीले २०२२ को आइपिएल खेल्ने बताएका हुन्। टिमले हारेमा २०२१ कै आइपिएलबाट उनले सन्यास पनि लिने सम्भावना रहेको उनले बताए। धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने २०२० मै सन्यास लिइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्