प्रधानमन्त्रीद्वारा फुटबल टिमलाई नगदसहित सम्मान काठमाडौं। त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज नगदसहित सम्मान गरेका छन्। गत चैतमा काठमाडौंमा सम्पन्न प्रतियोगितामा नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो। विजयी टिमलाई सरकारले जनही चार लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो। उक्त पुरस्कार रकम आज खेलाडीलाई प्रदान गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्