मेसीले घाइते हुँदाहुँदै फाइनल खेलेका थिए– प्रशिक्षक स्कालोनी एजेन्सी। अर्जेन्टिनाका प्रशिक्षक लियानल स्कालोनीले कोपा अमेरिकाको फाइनल खेल मेसीले घाइते हुँदाहुँदै खेलेको बताएका छन्। आज बिहान माराकाना रंगशालामा सम्पन्न फाइनलमा ब्राजिलाई १–० ले हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि उपाधि जितेको थियो। प्रशिक्षक स्कालोनीले मेसी घाइते भएको बताएपनि कस्तो चोट लागेको थियो भनेर खुलाएको छैन्। मेसीले अर्जेन्टिनाबाट पहिलो ठूलो उपाधि जितेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्