बुन्डेसलिगाको नयाँ सिजनमा पनि पाँच खेलाडी परिवर्तन गर्न पाउने एजेन्सी। जर्मन बुन्डेसलिगा र दोस्रो श्रेणीको लिगमा २०२१/२२ सिजनमा पनि पाँच परिवर्तन गर्न पाउने नियम कामय राखिएको छ। फुटबलको कानुन बनाउने निकाय आईएफएबीले २०२२ को अन्तिमसम्म एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने प्रस्ताव गरेको थियो। त्यसलाई जर्मन फुटबल लिगले अनुमोदन गरेको हो। साथै अगष्ट २७ बाट अवे टिमका समर्थकलाई पनि रंगशाला प्रवेशमा छुट दिइने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्