नेपालका लागि शतक प्रहार गर्ने खेलाडी, प्रतियोगिता र स्थान
राजु खड्का १०५* vs भुटान – २००३ एसीसी इमर्जिङ टिम्स कप, नेपाल
शक्ति गौचन १०६* vs इटली – २००५ आइसीसी वर्ल्ड कप क्वालिफाइङ सिरिज, मलेसिया
शरद भेषावकर १०५ vs फिजि – २०१० आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभ, नेपाल
सुवास खकुरेल ११५ vs अमेरिका - २०१२ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोर, मलेसिया
अनिल मण्डल ११३ vs डेनमार्क -२०१२ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोर, मलेसिया
पारस खड्का १०३ vs कुवेत – २०१२ एसीसी ट्रफी एलाइट, युएई
ज्ञानेन्द्र मल्ल ११४ vs सिंगापुर – २०१४ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री, मलेसिया
अनिल मण्डल १०० vs स्कटल्याण्ड – २०१५-१७ (२०१५) आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप, स्कटल्याण्ड
पारस खड्का १०३ vs नामिबिया – २०१५-१७ (२०१६) आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप, नेपाल
पारस खड्का ११२* vs यूएई – २०१८ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू, नामिबिया
पारस खड्का ११५ vs यूएई – २०१९ नेपाल टुर टु यूएई, यूएई
पारस खड्का १०६* vs सिंगापुर – २०१९ सिंगापुर ट्राई नेशन टी २० सिरिज, सिंगापुर

"> ओडीआई र टी–२० आईमा पारसको दुर्लभ शतक, यी हुन् नेपालका लागि शतक प्रहार गर्ने खेलाडी: Dekhapadhi
ओडीआई र टी–२० आईमा पारसको दुर्लभ शतक, यी हुन् नेपालका लागि शतक प्रहार गर्ने खेलाडी
काठमाडौं । सिंगापुरमा भइरहेको सिंगापुर ट्राई नेशन सिरिजमा ११ असाेजमा नेपालका कप्तान पारस खड्काले नेपाललाई जित मात्र दिलाएनन् दुर्लभ इतिहास समेत बनाए। सिंगापुरविरुद्ध ९ विकेटकाे सहज जितमा पारसले नटआउट १०६ रन बनाए।

टी-२० अन्तर्राष्ट्रियमा पारस नेपालको लागि शतक प्रहार गर्ने पहिलो खेलाडी बने। यसअघि पारसले नै नेपालका लागि ओडिआईमा पहिलो शतक प्रहार गरेका थिए।

दुवै फर्म्याटमा नेपालको लागि शतक प्रहार गर्ने कप्तान पारस नेपालको पहिलो र एक्लो खेलाडी बनेका छन्।

मार्च २०१८ मा जिम्बावेमा भएको क्रिकेट विश्वकप क्वालिफायरपछि चार वर्षको लागि ओडिआईको मान्यता पाएको नेपालको लागि पारसले उत्कृष्ट ब्याटिङ गर्दै आएका छन्।

त्यसअघि पनि पारसले नेपालको लागि लिस्ट ए मा तीन शतक प्रहार गरिसकेका छन्। पारसले समग्रमा नेपालको लागि पाँच शतक प्रहार गरेका छन्।

गत माघमा ओडिआई सिरिजमा यूएई विरुद्धको तेस्रो ओडिआईमा पारसले ११५ रन बनाएका थिए।

नेपालका लागि पहिलो शतक भने सन् २००३ मा राजु खड्काले प्रहार गरेका थिए।

नेपालका लागि शतक प्रहार गर्ने खेलाडी, प्रतियोगिता र स्थान
राजु खड्का १०५* vs भुटान – २००३ एसीसी इमर्जिङ टिम्स कप, नेपाल
शक्ति गौचन १०६* vs इटली – २००५ आइसीसी वर्ल्ड कप क्वालिफाइङ सिरिज, मलेसिया
शरद भेषावकर १०५ vs फिजि – २०१० आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभ, नेपाल
सुवास खकुरेल ११५ vs अमेरिका - २०१२ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोर, मलेसिया
अनिल मण्डल ११३ vs डेनमार्क -२०१२ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोर, मलेसिया
पारस खड्का १०३ vs कुवेत – २०१२ एसीसी ट्रफी एलाइट, युएई
ज्ञानेन्द्र मल्ल ११४ vs सिंगापुर – २०१४ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री, मलेसिया
अनिल मण्डल १०० vs स्कटल्याण्ड – २०१५-१७ (२०१५) आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप, स्कटल्याण्ड
पारस खड्का १०३ vs नामिबिया – २०१५-१७ (२०१६) आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप, नेपाल
पारस खड्का ११२* vs यूएई – २०१८ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू, नामिबिया
पारस खड्का ११५ vs यूएई – २०१९ नेपाल टुर टु यूएई, यूएई
पारस खड्का १०६* vs सिंगापुर – २०१९ सिंगापुर ट्राई नेशन टी २० सिरिज, सिंगापुर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्