चेक गणतन्त्रको ओलम्पिक टिमका एक सदस्यमा कोभिड–१९ संक्रमण एजेन्सी। चेक गणतन्त्रको ओलम्पिक टिमका एक सदस्य कोभिड–१९ संक्रमित भएका छन्। प्रागबाट चार्टर फ्लाइटमा टोकियो आइसकेपछि ती सदस्यमा कोभिड–१९ परीक्षण पोजिटिभ देखिएको हो। तथापि अन्य खेलाडी भने सुरक्षित रहेको चेक गणतन्त्रका ओलम्पिक अधिकारीले बताए। संक्रमित व्यक्ति र यात्रामा उनको नजिक रहेकाहरू अहिले आइसोलेसनमा छन्। टोकियो आउनुअघि दुई पटकको परीक्षण नेगेटिभ आएको थियो र कुनै लक्ष्यण देखिएको थिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्