टोकियो ओलम्पिकमा सबैभन्दा बढी उमेरकी खेलाडी अस्ट्रेलियाकी मैरी एजेन्सी। यस वर्षको टोकियो ओलम्पिकमा विश्वभरका २०६ देशबाट ११ हजार २३८ खेलाडीले भाग लिँदै छन्। यीमध्ये सबैभन्दा धेरै उमेरकी खेलाडी भने अस्ट्रेलियाकी मैरी हाना रहेकी छिन, जो घोडा रेसिङकी खेलाडी हुन्। ६६ वर्षीया उनले छैटौँ पटक ओलम्पिकमा भाग लिइरहेकी हुन्। ४ वर्षको उमेरबाट घोडा दौडमा भाग लिन थालेकी उनले हालसम्म कुनै पनि मेडल जितेकी छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्