महामारीको सामना गर्ने ‘टोकियो २०२०’ पहिलो ओलम्पिक होइन सीएनएन। महामारीका बीच शुक्रबार ‘टोकियो ओलम्पिक २०२०’को उद्घाटन समारोह सम्पन्न भयो। महामारीको सामना गर्ने ‘टोकियो २०२०’ पहिलो ओलम्पिक भने होइन्। एकसय वर्षअघि सन् १९२०को एन्टवर्क ओलम्पिक स्पेनिस फ्लुले विश्वका ५ करोड मानिसको ज्यान लिएलगत्तै आयोजना गरिएको थियो। सन् २०१०को म्यानकुभर ओलम्पिकमा पनि एच१एन १ प्रकोपको खतरा थियो। यति हुँदाहुँदै यसपटकको ओलम्पिक महामारीका कारण केही भिन्न देखिनेछ– त्यो हो खाडी स्टेडियम।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्