जिम्बाब्वेविरुद्धको ट्वान्टी–२० शृंखला बंगलादेशलाई एजेन्सी। सौम्य सरकारले ६८ रन बनाएको दिन बंगलादेशले तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेलाई ५ विकेटले हराउँदै २–१ ले जितेको छ। टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले ५ विकेट गुमाएर १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य बंगलादेशले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। बंगलादेशले पूरा गरेको यो दोस्रो ठूलो लक्ष्य हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्