इन्डोनेशियाको बाताममा २७ सेप्टेम्बरदेखि शुरु भएको एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिपमा एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघ इलेक्ट्रोरल क‌ंग्रेसको बैठकले श्रेष्ठलाई उपाध्यक्ष मनोनीत गरेको हो।
श्रेष्ठ दोस्रो पटक उक्त पदका लागि चयन भएका हुन्।
सन् १९५९ मा स्थापना भएको महासंघले यस पटक ६०औं वर्ष समेत बनाएको छ।
यस्तै क‌ंग्रेसले ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फिटनेस च्याम्पियनसिप नेपालले आयोजना गर्नका लागि गरेको प्रस्ताव अनुमोदन गरेको संघको विज्ञप्तिमा उल्लेख छ।
५४औं संस्करणका लागि माल्दिभ्सले आयोजनाको तयारी गरिसकेकाले नेपालले ५५औं संस्करण गर्ने अवसर प्राप्त गरेको हो।
" /> इन्डोनेशियाको बाताममा २७ सेप्टेम्बरदेखि शुरु भएको एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिपमा एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघ इलेक्ट्रोरल क‌ंग्रेसको बैठकले श्रेष्ठलाई उपाध्यक्ष मनोनीत गरेको हो।
श्रेष्ठ दोस्रो पटक उक्त पदका लागि चयन भएका हुन्।
सन् १९५९ मा स्थापना भएको महासंघले यस पटक ६०औं वर्ष समेत बनाएको छ।
यस्तै क‌ंग्रेसले ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फिटनेस च्याम्पियनसिप नेपालले आयोजना गर्नका लागि गरेको प्रस्ताव अनुमोदन गरेको संघको विज्ञप्तिमा उल्लेख छ।
५४औं संस्करणका लागि माल्दिभ्सले आयोजनाको तयारी गरिसकेकाले नेपालले ५५औं संस्करण गर्ने अवसर प्राप्त गरेको हो।
"> राजेशबाबु श्रेष्ठ एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको उपाध्यक्ष मनोनीत: Dekhapadhi
राजेशबाबु श्रेष्ठ एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको उपाध्यक्ष मनोनीत
श्रेष्ठ दोस्रो पटक उक्त पदका लागि चयन भएका हुन्।
सन् १९५९ मा स्थापना भएको महासंघले यस पटक ६०औं वर्ष समेत बनाएको छ।
५४औं संस्करणका लागि माल्दिभ्सले आयोजनाको तयारी गरिसकेकाले नेपालले ५५औं संस्करण गर्ने अवसर प्राप्त गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्