ओलम्पिक पदक तालिकामा चीनलाई जापानले उछिन्यो काठमाडौं।टोकियो ओलम्पिक २०२० को तेस्रो दिन चीनलाई उछिन्दै जापान पदक तालिकामा शीर्ष स्थानमा पुगेको छ।तेस्रो दिनको प्रतिस्पर्धा सकिँदा जापानले ८ स्वर्ण,२ रजत र ३ काश्यसहित कुल १३ पदक हात पारेको छ।सूचीको दोस्रो नम्बरमा रहेको अमेरिकाले ७ स्वर्ण,३ रजत र ४ काश्य गरी १४ पदक जितेको छ।यस्तै, तेस्रो स्थानको चीनले ६ स्वर्ण,५ रजत र ७ काश्यगरी कुल १८ पदक जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्