टोकियो ओलम्पिकमा आज १७ स्वर्ण पदकको छिनोफानो हुँदै काठमाडौं।टोकियो ओलम्पिक–२०२० मा आज विभिन्न खेलहरुमा १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।हालसम्म ९८ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ। आज आर्चरी,जिम्नास्टिक, ब्याडमिन्टन, बास्केटबल, सफ्टबल,बिच भलिवल, बक्सिङ,साइक्लिङ,फेन्सिङ, गल्फ, ह्याण्डबल, हकी, जुडो,रग्बी, सुटिङ, स्वीमिङ, टेबल टेनिस, टेनिस, भलिबल,वाटर पोलो लगायत खेलका विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। सम्पन्न भइसकेका खेलहरुमा हालसम्म सबैभन्दा बढी स्वर्ण क्रमसः जापान, चीन,अमेरिका, रुसी खेलाडी र अष्ट्रेलियाले जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्