टोकियो ओलम्पिकः चीन पदक तालिकाको शीर्ष स्थानमा फर्कियो एजेन्सी। टोकियो ओलम्पिकमा छैटौँ दिन सकिँदा चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चीनले १५ स्वर्ण ७ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको छ। समान १५ स्वर्ण जितेको जापान दोस्रो स्थानमा छ। जापानले ४ रजत र ६ काश्यसहित कुल २५ पदक जितेको छ। १४ स्वर्ण, १४ रजत र १० काश्यसहित ३८ पदक जितेको अमेरिका तेस्रो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्