हलचोकस्थित एपीएफ मैदानमा भएको खेलमा भारतका एक र बंगलादेशका दुई खेलाडीले रातो कार्ड पाएका थिए।

खेलको दोस्रो मिनेटमै विक्रमले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। ४०औं मिनेटमा यासिनले बंगलादेशका लागि बराबरी गोल फर्काए। ९० मिनेटको खेल बराबरी भए पनि इन्जुरी टाइममा रवीले गोल गर्दै भारतलाई २-१ को जित दिलाए।

पहिलो संस्करणको फाइनलमा नेपालसँग पराजित भएको भारत दोस्रो संस्करणमा तेस्रो भएको थियो। यस संस्करणमा भने भारतले अपराजित रहँदै उपाधि जित्यो।

समूह चरणमा श्रीलंकालाई हराएको भारतले बंगलादेशसँग बराबरी खेलेको थियो। यस्तै सेमिफाइनलमा माल्दिभ्सलाई हराउँदै फाइनल पुगेको थियो।

यस्तै माल्दिभ्स तेस्रो भएको छ।

एन्फा कम्प्लेक्सस्थित मैदानमा आजै भएको खेलमा माल्दिभ्सले भुटानलाई १-० ले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो।

" /> हलचोकस्थित एपीएफ मैदानमा भएको खेलमा भारतका एक र बंगलादेशका दुई खेलाडीले रातो कार्ड पाएका थिए।

खेलको दोस्रो मिनेटमै विक्रमले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। ४०औं मिनेटमा यासिनले बंगलादेशका लागि बराबरी गोल फर्काए। ९० मिनेटको खेल बराबरी भए पनि इन्जुरी टाइममा रवीले गोल गर्दै भारतलाई २-१ को जित दिलाए।

पहिलो संस्करणको फाइनलमा नेपालसँग पराजित भएको भारत दोस्रो संस्करणमा तेस्रो भएको थियो। यस संस्करणमा भने भारतले अपराजित रहँदै उपाधि जित्यो।

समूह चरणमा श्रीलंकालाई हराएको भारतले बंगलादेशसँग बराबरी खेलेको थियो। यस्तै सेमिफाइनलमा माल्दिभ्सलाई हराउँदै फाइनल पुगेको थियो।

यस्तै माल्दिभ्स तेस्रो भएको छ।

एन्फा कम्प्लेक्सस्थित मैदानमा आजै भएको खेलमा माल्दिभ्सले भुटानलाई १-० ले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो।

"> भारत साफ यू-१८ को नयाँ च्याम्पियन: Dekhapadhi
भारत साफ यू-१८ को नयाँ च्याम्पियन
हलचोकस्थित एपीएफ मैदानमा भएको खेलमा भारतका एक र बंगलादेशका दुई खेलाडीले रातो कार्ड पाएका थिए।

खेलको दोस्रो मिनेटमै विक्रमले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। ४०औं मिनेटमा यासिनले बंगलादेशका लागि बराबरी गोल फर्काए। ९० मिनेटको खेल बराबरी भए पनि इन्जुरी टाइममा रवीले गोल गर्दै भारतलाई २-१ को जित दिलाए।

पहिलो संस्करणको फाइनलमा नेपालसँग पराजित भएको भारत दोस्रो संस्करणमा तेस्रो भएको थियो। यस संस्करणमा भने भारतले अपराजित रहँदै उपाधि जित्यो।

समूह चरणमा श्रीलंकालाई हराएको भारतले बंगलादेशसँग बराबरी खेलेको थियो। यस्तै सेमिफाइनलमा माल्दिभ्सलाई हराउँदै फाइनल पुगेको थियो।

यस्तै माल्दिभ्स तेस्रो भएको छ।

एन्फा कम्प्लेक्सस्थित मैदानमा आजै भएको खेलमा माल्दिभ्सले भुटानलाई १-० ले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्