हाल १३औं दक्षिण एसियाली खेलकुद (साग)  को तयारीमा रहेको महिला भलिबल टोलीनै थाइल्याण्ड जाने प्रशिक्षक जगदिश भट्टले बताए।

“नेपाली टोलीमा थाइल्याण्डमा करिब २० दिन प्रशिक्षण गर्नुका साथै विभिन्न क्लबसँग खेल खेल्ने भएको छ। हामी अक्टोबर १६ मा थाइल्याण्ड जानेछौं र नोभेम्बर ४ मा फर्कनेछौं,” भट्टले देखापढीसँग भने, “त्यहाँ हामीले प्रशिक्षणका साथै ६-७ वटा मैत्रीपूर्ण खेल खेल्नेछौं। हाम्रो स्तरभन्दा माथिल्लो स्तर भएका टीमसँग हामीले खेल्नेछौं।”

भट्टका अनुसार हाल बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीका साथै तीन प्रशिक्षक र एक व्यवस्थापक थाइल्याण्ड जानेछन्। उनले भने, “हाम्रो लागि यो ठूलो अवसर हो। अहिले भएका कमी कमजोरी सच्याउने अवसर पाउनेछौं।”

नेपालको महिला भलिबल टीमले पछिल्लो पटक सन् २०१७ मा माल्दिभ्समा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो। त्यसपछि नेपालको महिला भलिबल टीमले पहिलो पटक घर बाहिर गएर खेल्न लागेको हो।

नेपालको महिला टीमले बंगलादेशमा हुने पहिलो संस्करणको एभीसी एसियन वुमन्स सिनियर सेन्ट्रल जोनमा प्रतिस्पर्धा गर्दैछ। त्यसका लागि पनि थाइल्याण्ड टूरले धेरै सघाउन पुग्ने भट्टले बताए।
उक्त च्याम्पियनसिपमा अहिलेसम्म सात राष्ट्रले खेल्ने पक्का भइसकेको छ।

“टीममा अहिले प्रतिभावान खेलाडीहरू भए पनि धेरै नयाँ छन्। आन्तरिक प्रतियोगिताहरू धेरै खेले पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको अनुभव कम छ। त्यसले गर्दा थाइल्याण्डमा ६-७ वटा र बंगलादेशमा ६-७ वटा म्याच खेल्न पाउनु ठूलो अवसर हो,” भट्टले भने, “यसले सेन्ट्रल जोनको पूर्वसन्ध्यामा थाइल्याण्डमा वैदेशिक प्रशिक्षण र सागको पूर्वसन्ध्यामा सेन्ट्रल जोनको आयोजनाले गर्दा नेपाली महिला भलिबल माथि आउँछ जस्तो मलाई लाग्छ।”

सधैं घरेलु कोर्ट र दर्शक अगाडि खेलिरहेका महिला भलिबल टोली यस किसिमको वैदेशिक टूरका लागि निकै उत्साहित रहेको भट्टले बताए।

“हामी एभिसीको हेडक्वार्टर रहेको ठाउँ एसियाको डेभलपमेन्ट सेन्टरमा प्रशिक्षण गर्न जाँदैछौं। त्यो अवसर पाउन भनेकै हाम्रो लागि ठूलो विषय हो,” भट्टले भने, “जहाँ ५० वटा देशहरू प्रशिक्षणका लागि लाइन लागिरहेका हुन्छन्। सहजै त्यहाँ प्रशिक्षण गर्न पाउन गाह्रो छ।” अहिले धेरै प्रतियोगिता भइरहेको र धेरै राष्ट्रहरू त्यसमै व्यस्त रहेकाले नेपालले ठाउँ पाएको भट्टले बताए।

एशियामा रहेको चार डेभलपमेन्ट सेन्टरमध्ये थाइल्याण्डको बैंककमा नेपालले प्रशिक्षण गर्न लागेको हो। त्यसबाहेक भारत, बहराइन र इन्डोनेसियामा पनि डेभलपमेन्ट सेन्टर रहेको छ।

नेपाल भलिबल संघ एनभीएको थाइल्याण्डको भलिबल संघसँग सहकार्य गरेर वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाएको हो। उनीहरूले खेल्ने टीम, कोर्ट, इक्विपमेन्टलगायत व्यवस्था मिलाउनेछ। बाँकी हाम्रो खर्च राष्ट्रिय खेलकुद परिषद् राखेपले बेहोर्ने भट्टले बताए। राखेपले नेपालको राष्ट्रिय खेल भलिबललाई विशेष प्राथमिकताका साथ हेरेको भट्टले बताए।

" /> हाल १३औं दक्षिण एसियाली खेलकुद (साग)  को तयारीमा रहेको महिला भलिबल टोलीनै थाइल्याण्ड जाने प्रशिक्षक जगदिश भट्टले बताए।

"> महिला भलिबल टीमलाई वैदेशिक प्रशिक्षणको अवसर: Dekhapadhi
महिला भलिबल टीमलाई वैदेशिक प्रशिक्षणको अवसर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्