टोकियो ओलम्पिकः १० औं दिन सकिँदा स्वर्ण पदकमा चीनको अग्रता कायम काठमाडौं। टोकियो ओलम्पिक–२०२० को १० औं दिन सकिँदा पदक तालिकामा चीनको अग्रता कायमै छ। हालसम्म चीन २९ स्वर्ण, १७ रजत र १६ काश्यसहित ६२ पदक जितेर तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको अमेरिकाले २२ स्वर्ण, २५ रजत र १७ काश्य गरी ६४ र जापानले १७ स्वर्ण, ६ रजत र १० काश्यसहित ३३ पदकसहित तेस्रो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्