काठमाडौं। सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र २०२३ मा हुने एसियन कपको संयुक्त छनोटअन्तर्गत नेपालले १० अक्टोबरमा अष्ट्रेलियासँग उसैको मैदानमा खेल्दैछ।

नेपालले पहिलो पटक एसियन पावर हाउस अष्ट्रेलियासँग खेल्न लागेको हो।

पाँचपटक विश्वकप फुटबल खेलिसकेको अष्ट्रेलियाले एसियन कपसमेत जितिसकेको छ।

पहिलोपटक ठूलो टीमसँग खेल्न जानुअघि नेपाली टीमका कप्तान किरण चेम्जोङ र प्रशिक्षक योहान कलिनले अष्ट्रेलियाविरुद्ध खेल्न पाउनु नेपालको लागि ठूलो अवसर भएको बताएका छन्।

आज अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको विदाइ कार्यक्रममा कप्तान किरणले अष्ट्रेलिया बलियो भए पनि नेपाली टोली खेल्न तयार रहेको बताए।

“अष्ट्रेलिया विश्वकप खेलिसकेको बलियो टोली हो, हामी उत्साहित छौं,” नेपाल नम्बर वान गोलकिपरसमेत रहेका किरणले भने,  “९० मिनेटसम्म मैदानमा हामी कडा प्रतिस्पर्धा गर्नेछौं।”

किरणले अष्ट्रेलियासँग खेल्न पाउनु सुनौलो अवसर भएको उनले बताए।

यस्तै प्रशिक्षक कलिनले पनि अस्ट्रेलिया बलियो टोली भए पनि आफ्नो खेलमा केन्द्रित रहेर मैदानमा उत्रिने विश्वास व्यक्त गरे। “निश्चय पनि अष्ट्रेलिया बलियो टोली हो। तर, हामी त्यसमा भन्दा पनि आफ्नो खेलमा ध्यान दिनेछौं। सम्भवतः अष्ट्रेलिया नेपालले खेल्न लागेको मध्ये सबैभन्दा उत्कृष्ट टोली हो,” उनले भने।

नेपाली टोली एक हप्ता अघिनै अष्ट्रेलिया जाँदैछ। नेपाल र उताको समयमा केही फरक रहेकाले चाँडै अष्ट्रेलिया जाँदा त्यहाँको मौसममा घुलमिल हुन सहयोग पुग्ने कलिनले बताए।

भाेलि अस्ट्रेलिया जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले विदाइ गरे। नेपालले अस्ट्रेलियापछि जोर्डनमा गएर खेल्नेछ। समूह 'बी' मा रहेको नेपालले चार खेलपछि नोभेम्बर १९ मा कुवेतसँग घरेलु मैदानमा खेल्नेछ।

समूह 'बी' मा अष्ट्रेलिया, नेपाल, जोर्डन र कुवेतको समान ३ अंक छ। कुवेतसँग पहिलो खेलमा ७-० को हार बेहाेरेको नेपालले दोस्रो खेलमा पुनरागमन गर्दै चाइनिज ताइपेईलाई उसैको मैदानमा २-० ले पराजित गरेको थियो।

राखेपका सदस्य सचिव सिलवालले आगामी मंसिर ३ गते कुवेतविरुद्धको खेल दशरथ रंगशालामै खेल्न पाउने विश्वास गरे। मंसिर ३ मा नेपालले दशरथ रंगशालमै कुवेतसँग खेल्नेछ। त्यसमा तपाईहरू ढुक्क हुनुस्।

यस्तै कार्यक्रममा एन्फाले यसअघि विभिन्न अवसरमा दिने भनेको पुरस्कार पनि आजै वितरण गरेको छ। नगद पुरस्कार रकम भोलिनै खेलाडी, प्रशिक्षक र रेफ्रीहरुको बैंक खाता जम्मा हुने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए।

" /> काठमाडौं। सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र २०२३ मा हुने एसियन कपको संयुक्त छनोटअन्तर्गत नेपालले १० अक्टोबरमा अष्ट्रेलियासँग उसैको मैदानमा खेल्दैछ।

"> विश्वकप छनोट: अष्ट्रेलियाविरुद्ध खेल्न पाउनु ठूलो अवसर: Dekhapadhi
विश्वकप छनोट: अष्ट्रेलियाविरुद्ध खेल्न पाउनु ठूलो अवसर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्