६ नाेभेम्बरदेखि इरानमा हुने एएफसी यू-१९ क्वालिफायर्सका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले केसीलाई प्रशिक्षक नियुक्त गरेको हो।

घरेलु मैदानमै भएको तेस्रो संस्करणको साफ यू-१८ च्यम्पिनसिपमा नेपाल समूह चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका थिए।

यस्तै सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षकले पनि राजीनामा दिएकोले दुवै पद खाली छन्। एन्फाले उक्त पदमा केही समयपछि प्रशिक्षक नियुक्त गर्ने जनाएको छ।

एएफसी यू-१९ क्वालिफायर्समा नेपाल समूह डी मा छ। उक्त समूहमा घरेलु टोली इरान, यूएई र कीर्गिस्तान समेत छन्।

" /> ६ नाेभेम्बरदेखि इरानमा हुने एएफसी यू-१९ क्वालिफायर्सका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले केसीलाई प्रशिक्षक नियुक्त गरेको हो।

घरेलु मैदानमै भएको तेस्रो संस्करणको साफ यू-१८ च्यम्पिनसिपमा नेपाल समूह चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका थिए।

यस्तै सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षकले पनि राजीनामा दिएकोले दुवै पद खाली छन्। एन्फाले उक्त पदमा केही समयपछि प्रशिक्षक नियुक्त गर्ने जनाएको छ।

एएफसी यू-१९ क्वालिफायर्समा नेपाल समूह डी मा छ। उक्त समूहमा घरेलु टोली इरान, यूएई र कीर्गिस्तान समेत छन्।

"> यू–१९ टीमको प्रशिक्षकमा मेघराज केसी नियुक्त: Dekhapadhi
यू–१९ टीमको प्रशिक्षकमा मेघराज केसी नियुक्त <p style="text-align:justify">६ नाेभेम्बरदेखि इरानमा हुने एएफसी यू-१९ क्वालिफायर्सका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले केसीलाई प्रशिक्षक नियुक्त गरेको हो।</p> <p style="text-align:justify">घरेलु मैदानमै भएको तेस्रो संस्करणको साफ यू-१८ च्यम्पिनसिपमा नेपाल समूह&nbsp;चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका थिए।</p> <p style="text-align:justify">यस्तै सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षकले पनि राजीनामा&nbsp;दिएकोले दुवै पद खाली छन्। एन्फाले उक्त पदमा&nbsp;केही समयपछि प्रशिक्षक नियुक्त गर्ने जनाएको छ।</p> <p style="text-align:justify">एएफसी यू-१९ क्वालिफायर्समा नेपाल समूह&nbsp;डी मा छ। उक्त समूहमा घरेलु टोली इरान, यूएई र कीर्गिस्तान समेत छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्