आइसीसीले जारी गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान माथि उक्लँदै १४औं स्थानमा पुगेको हो।

नयाँ वरीयताअनुसार नेपालले १९ खेलबाट १२८ रेटिङ छ।

नेपालले पपुवा न्यू गिनीलाई पछि पारेको हो।

नेपालभन्दा अगाडि रहेको स्कटल्याण्डको १४७ रेटिङ छ।

वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड यथावत छन्।

यस्तै चौथोमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत छन्।

यसै गरी खेलाडीतर्फ नेपालकी उपकप्तान सीता राना मगर अलराउण्डर र ब्याट्सवुमनतर्फ वरीयतामा छिन्।

सीता अलराउण्डरमा ५८औं स्थानमा छिन्। ब्याट्सवुमनतर्फ दुई स्थान सुधार गरेकी सीता ८३औं स्थानमा छिन्।

यस्तै बलरतर्फ पूर्वकप्तान नेरी थापा ९०औं स्थानमा छिन् ।

" /> आइसीसीले जारी गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान माथि उक्लँदै १४औं स्थानमा पुगेको हो।

नयाँ वरीयताअनुसार नेपालले १९ खेलबाट १२८ रेटिङ छ।

नेपालले पपुवा न्यू गिनीलाई पछि पारेको हो।

नेपालभन्दा अगाडि रहेको स्कटल्याण्डको १४७ रेटिङ छ।

वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड यथावत छन्।

यस्तै चौथोमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत छन्।

यसै गरी खेलाडीतर्फ नेपालकी उपकप्तान सीता राना मगर अलराउण्डर र ब्याट्सवुमनतर्फ वरीयतामा छिन्।

सीता अलराउण्डरमा ५८औं स्थानमा छिन्। ब्याट्सवुमनतर्फ दुई स्थान सुधार गरेकी सीता ८३औं स्थानमा छिन्।

यस्तै बलरतर्फ पूर्वकप्तान नेरी थापा ९०औं स्थानमा छिन् ।

"> आइसीसी टी-२० वरीयतामा नेपाली महिला टाेली एक स्थान उक्लियाे: Dekhapadhi
आइसीसी टी-२० वरीयतामा नेपाली महिला टाेली एक स्थान उक्लियाे
आइसीसीले जारी गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान माथि उक्लँदै १४औं स्थानमा पुगेको हो।

नयाँ वरीयताअनुसार नेपालले १९ खेलबाट १२८ रेटिङ छ।

नेपालले पपुवा न्यू गिनीलाई पछि पारेको हो।

नेपालभन्दा अगाडि रहेको स्कटल्याण्डको १४७ रेटिङ छ।

वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड यथावत छन्।

यस्तै चौथोमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत छन्।

यसै गरी खेलाडीतर्फ नेपालकी उपकप्तान सीता राना मगर अलराउण्डर र ब्याट्सवुमनतर्फ वरीयतामा छिन्।

सीता अलराउण्डरमा ५८औं स्थानमा छिन्। ब्याट्सवुमनतर्फ दुई स्थान सुधार गरेकी सीता ८३औं स्थानमा छिन्।

यस्तै बलरतर्फ पूर्वकप्तान नेरी थापा ९०औं स्थानमा छिन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्