अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज भुटान जाने ३१ सदस्यीय नेपाली टाेलीको बिदाई गरेको हो ।
नेपाली टाेली २० असोजमा भुटानतर्फ प्रस्थान गर्नेछ । नेपालले भारतसँग २२ असोजमा पहिलो खेल खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ ।
यस्तै नेपालले २४ असोजमा बाङ्लादेश र २६ असोजमा आयोजक भुटानसँग खेल्नेछ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।
गत संस्करणमा नेपाल चौथो भएको थियो ।
नेपाली टोलीमा सुनकला राई, कुमारी तामाङ, मनिषा राउत, अनु राई, ममता पुन, मनमाया दमाई, निकिता थोकर, सुरक्षा सुखरिया, अमिषा कार्की, पुष्पा गुरुङ, मन्दिरा राई, सरा बज्राचार्य, सरु हमाल, प्रिती राई, पुजा थापा, सावित्री किसन, सबिना चौधरी, सुष्मा घर्तिमगर, अस्मिता रानापाल, मञ्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, देब्या मगर र लिला जोशी छन् ।
त्यस्तै मुख्य प्रशिक्षकमा राकेश क्षेष्ठ, सहायक प्रशिक्षक भगवती थापा र गोलकिपिङ प्रशिक्षक मीनबहादुर बस्नेत छन् ।
" /> अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज भुटान जाने ३१ सदस्यीय नेपाली टाेलीको बिदाई गरेको हो ।नेपाली टाेली २० असोजमा भुटानतर्फ प्रस्थान गर्नेछ । नेपालले भारतसँग २२ असोजमा पहिलो खेल खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ ।

">