काठमाडौं । नेपालीको ठूलो चाड बडादशैं। सबै नेपाली दशैं शुरु हुने बित्तिकै यसमा रम्छन्/झुम्छन्। धेरैको लागि प्रतिक्षाको सयम हो- दशैं। राजधानी काठमाडौंमा आएर बसोबास गर्ने उपत्यका बाहिरका मानिससमेत यस चाड मनाउनका लागि आफ्नो गाउँ/घर जान्छन्। तर, खेलाडीहरुको हकमा भने दशैं फरक बन्छ। उनीहरु आफ्नोभन्दा पनि देशको नाम राख्नका लागि मैदानमा उत्रन्छन्।

के दशैं के तिहार खेलाडीको उद्देश्य हुन्छ- राम्रो खेल्नु, देशको नाम राख्न, राष्ट्रको झण्डा अन्तर्राष्ट्रिय जगतमा फहराउनु।

यसपटक पनि क्रिकेट र फुटबलका खेलाडीहरु विदेशमा छन् ।

सिनियर राष्ट्रिय क्रिकेट टिम दशैं शुरु हुनुअघि नै सिंगापुर पुगेको थियो ट्राई नेशन टी-२० सिरिज खेल्नका लागि। घरेलु टोली सिंगापुर नेपाल र जिम्बावे सहभागि उक्त सिरिज दशैंभन्दा दुई दिन अघि नै शुरु भएको थियो। नेपालले सिरिजका कूल ४ खेल खेल्यो।

१५ असोजसम्म सिंगापुर सिरिज खेलेको नेपाली टोली लगत्तै फाइभ नेशन टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि उतैबाट ओमान प्रस्थान गर्‍यो। ओमानमा १६ देखि २३ असोजसम्म हुने उक्त सिरिजमा नेपालसहित ५ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।

जहाँ घरेलु टोली ओमान, नेपाल, आयरल्याण्ड, नेदरल्याण्ड्स र हङकङले प्रतिस्पर्धा गर्नेछन्। सबैले एक-आपसमा एक-एक खेल खेल्नेछन्।

नेपाल बाहेक बाँकी चार टोलीका लागि भने यो आइसीसी टी-२० क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायर को तयारीका लागि हुनेछ। ओमान क्रिकेटले त्यसैका लगि भनेर पाँच राष्ट्रको सिरिज आयोजना गर्ने तयारी गरेपनि नेपाल भने दुर्भाग्यवश यस पटक ग्लोबल क्वालिफायरमा छनोट हुन सकेन।

त्यसैले सिंगापुरमा भएको सिरिज र ओमानको सिरिज नेपालको लागि आफूलाई प्रमाणित गर्ने अवसरको रुपमा रहेको छ। यस पटक दुई नयाँ अनुहारसहित टिममा युवा खेलाडीको बाहुल्य रहेकोले पनि नेपाली टोलीले आफ्नो प्रदर्शनलाई सुधार गर्ने मौका पाउनेछन्।

आगामी मंसिरमा नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुद सागलाई मध्यनजर गर्दै दुई सिरिजका लागि नेपाली टोली छनोट गरिएको प्रशिक्षक उमेश पटवालले बताएका थिए।

फुटबल टोली अष्ट्रेलियामा
यस्तै सिनियर फुटबल टोली पनि दशैंमा देश बाहिर छ। फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को संयुक्त छनोटको रुपमा रहेको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेल्न नेपाली टोली अष्ट्रेलिया पुगिसकेको छ। १० अक्टोबर (२३ असोज) मा नेपालले छनोट अन्तर्गत अष्ट्रेलियासँग उसैको मैदानमा खेल्दैछ।

समूह बी मा रहेको नेपालले तेस्रो खेल खेल्न लागेको हो। साथै तेस्रो अवे खेल पनि हो। नेपालले यसअघि कुवेत र चाइनिज ताइपेईसँग खेलिसकेको छ। कुवेतसँग ७-० ले पारजित भएकव नेपालले ताइपेईलाई उसैको मैदानमा २-० ले पारजित गरेको थियो।

विश्वकप खेलिसकेको र एसियन कप समेत जितिसकेको अष्ट्रेलियाविरुद्ध खेल्न पाउनु नेपालको लागि ठूलो अवसरको रुपमा रहेको कप्तान किरण चेम्जोङ र प्रशिक्षक योहान कलिनले बताएका थिए। त्यसैले गर्दा पनि यो नेपाली फुटबल टिम र समर्थकको लागि समेत प्रशिक्षाको खेल बनेको छ।

दशैंको समयमा विदेशमा खर्ल्न जानु खेलाडीको लागि बाध्यता नै हो। तर नेपालको नम्बर वान गोलकिपर समेत रहेका कप्तान किरणले आफूहरुलाई भने यसमा बानी परिसकेको बताए। “म १२ वर्ष हुँदा देखि नै टिमसँग रहँदै आएको छु। दशैं मिस भयो ठूलै कुरा छुट्यो भन्ने लाग्दैन। मेरो ममी मात्र भएको भएर उहाँलाई मिस गर्छु।” अष्ट्रेलिया जानुअघि किरणले भने। उनले विदेशमा पनि फरक माहोलमा दशैं मनाउने गरेको बताए। “विदेशमा छुट्टै संस्कृति हुन्छ। टिममेटहरुसँग रमाइलो हुन्छ।”

अष्ट्रेलियासँग खेलेपछि नेपाली टोलीले समूह चरण खेल २८ असोजमा जोर्डनसँग उसैको मैदानमा खेल्नेछ

सागको तयारीमा रहेका खेलाडीलाई ५ दिन बिदा
आगामी १५ देखि २५ मंसिरसम्म नेपालमै आयोजना हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) का लागि अहिले २७ खेलका खेलाडीहरु बन्द प्रशिक्षणमा व्यस्त छन्। केही खेलको अन्तिम छनोट समेत भइसकेको छ।

छनोटमा रहेका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ५ दिन दशै बिदा दिने भएको छ। राष्ट्रिय टिम तयारी समितिका सचिव महेन्द्र राईले खेलाडिलाई बिदा दिने जानकारी दिए।

“१९ असोज देखि २३ असोजसम्म ५ दिनको लागि बन्द प्रशिक्षणमा रहेको खेलाडीलदाई बिदा दिने निर्णय भएको छ।” दशैंमा खेलाडीलाई बिदा दिए पनि उनीहरुलाई राजधानी बाहिर जानको लागि छुट नरहेको उनले बताए। यस्तै दशैँ लगत्तै आउने तिहारमा बिदा नदिने उनले बताए।

सागका लागि अहिलेसम्म १० खेलको अन्तिम छनोट सम्पन्न भइसकेको छ।

तेक्वान्दो, जुडो, फेन्सिङ, उसु, कराते, टेबल टेनिस, बक्सिङ, लन टेनिस, आर्चरी र स्क्वासको अन्तिम चरणको छनोट सम्पन्न भइसकेको छ। यस्तै केही खेलको दोस्रो चरणको छनोट पनि भइसकेको छ।
केही खेलको लागि विदेशी प्रशिक्षक समेत ट्रेनिङ दिन आएका छन्। १३ काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गते आयोजना हुदैछ ।

तेस्रो पटक नेपालमा हुन लागेको साग, अहिले भइरहेको विश्वकप छनोटका खेल र क्रिकेटको विभिन्न सिरिजले गर्दा नेपाली खेलाडीहरु कुनै न कुनै रुपमा व्यस्त भइरहेका छन्।

फुटबल र क्रिकेट बाहेक बाँकी २५ खेल सागको तयारीमा व्यस्त छन्। फुटबलको यू-२३ टिमले सागमा प्रतिस्पर्धा गर्नेछ। ८ वर्षपछि सागमा फर्किएको क्रिकेटको चाहिं सिनियर टिम र यू-२३ टिम कुनले प्रतिस्पर्धा गर्ने भन्ने निर्णय भइसकेको छैन। यद्यपी अहिले विदेशमा सिरिज खेलिरहेको नेपाली सिनियर क्रिकट टिममा कप्तान पारस बाहेक केही खेलाडी मात्र २५ वर्ष वा सोभन्दा माथिका छन्। अधिकांश खेलाडी २३ वर्ष मुनीका रहेकाले सागको लागि नेपाललाई फाइदा पुग्ने विश्वास छ।

मैदान भित्रका साथै मैदान बाहिर पनि नेपाली खेलकुद जहिल्यै चर्चा रहने गर्छ। दशैँ शुरु हुनुअघि पनि नेपाली क्रिकेटको प्रशासनिक निकया नेपाल क्रिकेट संघ (क्यान) को विशेष केन्द्रिय साधारण सभा भएको थियो। करिब ४ वर्षपछि आइसीसीको निगरानीमा क्यानको निर्वाचन सम्पन्न भएको थियो। बैशाख २०७३ यता क्यान आइसीसीको निलम्बनमा छ। उक्त निर्वाचनबाट चतुरबहादुर च्नद अध्यक्षमा निर्वाचित भएका छन्। अब सबैको चासो दशैँ सकिएपछि हुने आइसीसीको बोर्ड बैठकमा केन्द्रित छ। १३ अक्टोबरमा हुने आइसीसीको बोर्ड बैठकले क्यान निलम्बन फुकूवा गर्ने विश्वास गरिएको छ।

" /> काठमाडौं । नेपालीको ठूलो चाड बडादशैं। सबै नेपाली दशैं शुरु हुने बित्तिकै यसमा रम्छन्/झुम्छन्। धेरैको लागि प्रतिक्षाको सयम हो- दशैं। राजधानी काठमाडौंमा आएर बसोबास गर्ने उपत्यका बाहिरका मानिससमेत यस चाड मनाउनका लागि आफ्नो गाउँ/घर जान्छन्। तर, खेलाडीहरुको हकमा भने दशैं फरक बन्छ। उनीहरु आफ्नोभन्दा पनि देशको नाम राख्नका लागि मैदानमा उत्रन्छन्।

"> खेलाडीको दशैं: आफ्नोभन्दा देशको लागि: Dekhapadhi
खेलाडीको दशैं: आफ्नोभन्दा देशको लागि

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्