खेलअघिको प्रिम्याच कन्फ्रेन्समा अष्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले नेपालविरुद्ध आक्रामक खेल्दै सकेसम्म धेरै गोल गर्ने बताएका थिए। एसियन पावर हाउस अष्ट्रेलियाविरुद्ध पहिलोपटक खेलेको नेपाल शुरुमै दबाबमा देखिएको थियो।

शारीरिक रुपमा अग्ला र बलिया अष्ट्रेलिया खेलाडीविरुद्ध नेपाली खेलाडीले शुरुमै सम्हालिने मौका नै पाएनन्। त्यसैको फाइदा उठाउँदै म्याकलरेनले सातौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। म्याकलरेनले नै ११औं मिनेटमा अग्रता दोब्बर पारे। २४औं मिनेटमा डेब्युटान्ट ह्यारी सुटरले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफमा ३-० को अग्रता दिलाए।

खेलको ५९औं मिनेटमा ह्यारीको प्रहार दिनेशलाई लागेर गोल हुँदा घरेलु टोलीले ४-० को अग्रता बनाएको थियो। निर्धारित समयमको अन्तिम मिनेटमा म्याकलरेनले गोल गर्दै ह्याट्रिक पूरा गरे र अष्ट्रेलियालाई ५-० को जित दिलाए।

नेपालले अब अन्तिम अवे खेल १५ अक्टोबरमा जोडर्नसँग खेल्नेछ।

त्यसपछि बाँकी चार खेल भने नेपालले होम ग्राउण्डमा खेल्नेछ।

तस्वीरहरू: एन्फा।

"> विश्वकप छनोट: नेपाल अष्ट्रेलियासँग ५-० ले पराजित: Dekhapadhi
विश्वकप छनोट: नेपाल अष्ट्रेलियासँग ५-० ले पराजित
काठमाडौं। पहिलो पटक अष्ट्रेलियासँग फुटबल खेलेको नेपाल ५-० ले पराजित भएको छ।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत समूहको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग पारजित भएको हो। जेमी म्याकलरेनले ह्याट्रिक गरेपछि क्यानबेरास्थित घरेलु मैदान जिओ स्टेडियममा अष्ट्रेलियाले नेपाललाई सहजै पराजित गरेको हो।

समूह बी मा लगातार दोस्रो जितपछि अष्ट्रेलिया अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ।

तीन खेल खेलेको नेपालको भने यो दोस्रो हार हो। पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित भएको नेपालले चाइनिज ताइपेईलाई २-० ले पारजित गरेको थियो।

अष्ट्रेलियाको लागि फरवार्ड जेमी म्याक्लारेनले ह्याट्रिक गरे। यस्तै डिफेण्डर ह्यारी सुटरले एक गोल गरे। सुटरकै प्रहारमा नेपालका दिनेश राजवंशीले एक आत्मघाति गोल उपहार दिए।

पहिलो हाफमा तीन गोल खाएको नेपालले दोस्रो हाफमा दुई गोल खाएको हो।

खेलअघिको प्रिम्याच कन्फ्रेन्समा अष्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले नेपालविरुद्ध आक्रामक खेल्दै सकेसम्म धेरै गोल गर्ने बताएका थिए। एसियन पावर हाउस अष्ट्रेलियाविरुद्ध पहिलोपटक खेलेको नेपाल शुरुमै दबाबमा देखिएको थियो।

शारीरिक रुपमा अग्ला र बलिया अष्ट्रेलिया खेलाडीविरुद्ध नेपाली खेलाडीले शुरुमै सम्हालिने मौका नै पाएनन्। त्यसैको फाइदा उठाउँदै म्याकलरेनले सातौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। म्याकलरेनले नै ११औं मिनेटमा अग्रता दोब्बर पारे। २४औं मिनेटमा डेब्युटान्ट ह्यारी सुटरले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफमा ३-० को अग्रता दिलाए।

खेलको ५९औं मिनेटमा ह्यारीको प्रहार दिनेशलाई लागेर गोल हुँदा घरेलु टोलीले ४-० को अग्रता बनाएको थियो। निर्धारित समयमको अन्तिम मिनेटमा म्याकलरेनले गोल गर्दै ह्याट्रिक पूरा गरे र अष्ट्रेलियालाई ५-० को जित दिलाए।

नेपालले अब अन्तिम अवे खेल १५ अक्टोबरमा जोडर्नसँग खेल्नेछ।

त्यसपछि बाँकी चार खेल भने नेपालले होम ग्राउण्डमा खेल्नेछ।

तस्वीरहरू: एन्फा।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्