काठमाडौं ।  सिंगापुर र ओमानमा टी-२० सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज नेपाल फर्कँदै छ । ओमानमा बिहीबार सम्पन्न पेन्टागुलर सिरिजमा अन्तिम खेल खेलेको नेपालले त्यसअघि सिंगापुरमा ट्राई नेशन सिरिज खेलेको थियो ।

नेपाली क्रिकेट टिमका टिम म्यानेजर रमन शिवकोटीका अनुसार नेपाली टिम आज बिहान नेपाल ९:२५ मा नेपाल आईपुग्ने छ । ओमान क्रिकेटले ५-१० अक्टोबरमा आयोजना गरेको सिरिजमा नेपाल तेस्रो भएको थियो । जहाँ नेपालले खेलेका चार मध्ये दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेको थियो । बिहिबार भएको अन्तिम खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

यसअघि नेपालले सिंगापुरमा भएको ट्राई नेशन सिरिजमा नेपाल दोस्रो भएको थियो । सिंगापुरमा ट्राई नेशन सिरिज खेलेलगत्तै नेपाली टिम ओमान गएको थियो ।

" /> काठमाडौं ।  सिंगापुर र ओमानमा टी-२० सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज नेपाल फर्कँदै छ । ओमानमा बिहीबार सम्पन्न पेन्टागुलर सिरिजमा अन्तिम खेल खेलेको नेपालले त्यसअघि सिंगापुरमा ट्राई नेशन सिरिज खेलेको थियो ।

नेपाली क्रिकेट टिमका टिम म्यानेजर रमन शिवकोटीका अनुसार नेपाली टिम आज बिहान नेपाल ९:२५ मा नेपाल आईपुग्ने छ । ओमान क्रिकेटले ५-१० अक्टोबरमा आयोजना गरेको सिरिजमा नेपाल तेस्रो भएको थियो । जहाँ नेपालले खेलेका चार मध्ये दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेको थियो । बिहिबार भएको अन्तिम खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

यसअघि नेपालले सिंगापुरमा भएको ट्राई नेशन सिरिजमा नेपाल दोस्रो भएको थियो । सिंगापुरमा ट्राई नेशन सिरिज खेलेलगत्तै नेपाली टिम ओमान गएको थियो ।

"> नेपाली क्रिकेट टोली आज फर्कँदै : Dekhapadhi
नेपाली क्रिकेट टोली आज फर्कँदै
काठमाडौं ।  सिंगापुर र ओमानमा टी-२० सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज नेपाल फर्कँदै छ । ओमानमा बिहीबार सम्पन्न पेन्टागुलर सिरिजमा अन्तिम खेल खेलेको नेपालले त्यसअघि सिंगापुरमा ट्राई नेशन सिरिज खेलेको थियो ।

नेपाली क्रिकेट टिमका टिम म्यानेजर रमन शिवकोटीका अनुसार नेपाली टिम आज बिहान नेपाल ९:२५ मा नेपाल आईपुग्ने छ । ओमान क्रिकेटले ५-१० अक्टोबरमा आयोजना गरेको सिरिजमा नेपाल तेस्रो भएको थियो । जहाँ नेपालले खेलेका चार मध्ये दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेको थियो । बिहिबार भएको अन्तिम खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

यसअघि नेपालले सिंगापुरमा भएको ट्राई नेशन सिरिजमा नेपाल दोस्रो भएको थियो । सिंगापुरमा ट्राई नेशन सिरिज खेलेलगत्तै नेपाली टिम ओमान गएको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्