सिंगापुर र ओमानमा टी-२० सिरिज खेलेको नेपाली टोली आज नेपाल आइपुगेको हो।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले स्वागत गरेका थिए।

नेपालले सिंगापुरमा तीन राष्ट्र सहभागी ट्राई नेशन सिरिज खेलेको थियो।

१०-१६ असोजमा भएकाे उक्त सिरिजमा नेपाल दोस्रो भएको थियो।

सिंगापुरलाई एक खेलमा पराजित गरेकाे नेपाल जिम्बावेविरुद्धको दुवै खेलमा पराजित भएको थियो।

सिंगापुरसँगको अर्को खेल वर्षाका कारण रद्द भएको थियो।

यस्तै १८-२३ असोजमा ओमानमा भएको पेन्टागुलर सिरिजमा नेपाल तेस्रो भएको थियो। पाँच राष्ट्र सहभागी सिरिजमा नेपालले हङकङ र नेदरल्याण्ड्सलाई पराजित गरेको थियो भने बयरल्याण्ड र ओमानसँग हार व्यहोरेको थियो।

आगामी १५-२५ मंसिरमा नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै यस पटक नेपाली टीममा युवा खेलाडीहरूलाई अवसर दिइएको थियो।

सिंगापुरमा भएको सिरिजबाटै दुई नयाँ अनुहार कुशल मल्ल र इशान पाण्डेले डेब्यू गरेका थिए।

सिंगापुरविरुद्ध कप्तान पारस खड्काले शतक प्रहार गर्दै नेपालबाट टी-२० मा शतक बनाउने पहिलो खेलाडी बनेका थिए।

यस्तै ओमानमा करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे।

करणले नेदल्याण्ड्सविरुद्ध जिताउन अलराउण्ड प्रदर्शन गरेका थिए।

ओमान सिरिजमा करणले सर्वाधिक ११ विकेट लिए।

एउटा खेलमा विनोद भण्डारीले अर्धशतक प्रहार गरेका थिए।

" /> सिंगापुर र ओमानमा टी-२० सिरिज खेलेको नेपाली टोली आज नेपाल आइपुगेको हो।

"> सिंगापुर र ओमानमा टी-२० सिरिज खेलेर फर्कियाे नेपाली क्रिकेट टोली: Dekhapadhi
सिंगापुर र ओमानमा टी-२० सिरिज खेलेर फर्कियाे नेपाली क्रिकेट टोली
सिंगापुर र ओमानमा टी-२० सिरिज खेलेको नेपाली टोली आज नेपाल आइपुगेको हो।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले स्वागत गरेका थिए।

नेपालले सिंगापुरमा तीन राष्ट्र सहभागी ट्राई नेशन सिरिज खेलेको थियो।

१०-१६ असोजमा भएकाे उक्त सिरिजमा नेपाल दोस्रो भएको थियो।

सिंगापुरलाई एक खेलमा पराजित गरेकाे नेपाल जिम्बावेविरुद्धको दुवै खेलमा पराजित भएको थियो।

सिंगापुरसँगको अर्को खेल वर्षाका कारण रद्द भएको थियो।

यस्तै १८-२३ असोजमा ओमानमा भएको पेन्टागुलर सिरिजमा नेपाल तेस्रो भएको थियो। पाँच राष्ट्र सहभागी सिरिजमा नेपालले हङकङ र नेदरल्याण्ड्सलाई पराजित गरेको थियो भने बयरल्याण्ड र ओमानसँग हार व्यहोरेको थियो।

आगामी १५-२५ मंसिरमा नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै यस पटक नेपाली टीममा युवा खेलाडीहरूलाई अवसर दिइएको थियो।

सिंगापुरमा भएको सिरिजबाटै दुई नयाँ अनुहार कुशल मल्ल र इशान पाण्डेले डेब्यू गरेका थिए।

सिंगापुरविरुद्ध कप्तान पारस खड्काले शतक प्रहार गर्दै नेपालबाट टी-२० मा शतक बनाउने पहिलो खेलाडी बनेका थिए।

यस्तै ओमानमा करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे।

करणले नेदल्याण्ड्सविरुद्ध जिताउन अलराउण्ड प्रदर्शन गरेका थिए।

ओमान सिरिजमा करणले सर्वाधिक ११ विकेट लिए।

एउटा खेलमा विनोद भण्डारीले अर्धशतक प्रहार गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्