काठमाडौं । रोमेलु लुकाकुले देशको लागि ५० गोलको कोसेढुंगा पूरा गर्दा बेल्जियम सन् २०२० मा हुने युरो कपमा छनोट हुने पहिलो टिम बनेको छ। छनोट अन्तर्गत समूह आईको खेलमा बेल्जियमले सान मारिनोलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको हो।

समूहका तीन खेल खेल्न बाँकी रहेको बेल्जियमले अब सबै खेल हारेपनि समूह विजेता वा उपविजेताको हैसियतमा युरो कपमा स्थान बनाउने पक्का छ। इन्टर मिलानका स्ट्राईकर लुकालुले २८औं मिनेटमा पहिलो गोल गर्दै बेल्जियमका लागि ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका थिए।

समूहमा अपराजित रहँदै लगातार सातौं जित हात पारेको बेल्जियमको २१ अंक छ। बेल्जियमको लागि रोमेलु लुकाकुले दुई, नासेर चाडली, क्रिस्टियन ब्रोली, टोबी एल्डर वायरल्ड, युरी थिलेमान्स, क्रिस्टियन बेनटेके, येरी भर्साएरेन र टिमोथी कास्टाग्नेले एक-एक गोल गरे।

यसै समूहमा छैठौं जित हात पार्ने क्रममा रसियाले स्कटल्याण्डलाई ४-० ले हरायो। रसियाले ७ खेलबाट १८ अंक जोडेको छ र युरो छनोटको नजिक पुगेको छ।

तेस्रो स्थानमा रहेको साइप्रसको ७ खेलबाट १० अंक मात्र छ। सन् २०२० मा युरोकप युरोपका विभिन्न १२ देशमा आयोजना हुँदैछ। जसमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

युरोपमा ५५ राष्ट्र अहिले छनोट चरणमा प्रतिस्पर्धा गरिरहेका छन्। ५५ राष्ट्रलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट समूह विजेता र उपविजेता युरोकपमा छनोट हुनेछन्। यस्तै बाँकी चार टिम भने युइएफए नेशन लिग खेलेका तर युरोकप छनोटबाट छनोट हुन नसकेका टिमबाट प्रतिस्पर्धा गराएर छनोट गरिनेछ।

" /> काठमाडौं । रोमेलु लुकाकुले देशको लागि ५० गोलको कोसेढुंगा पूरा गर्दा बेल्जियम सन् २०२० मा हुने युरो कपमा छनोट हुने पहिलो टिम बनेको छ। छनोट अन्तर्गत समूह आईको खेलमा बेल्जियमले सान मारिनोलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको हो।

समूहका तीन खेल खेल्न बाँकी रहेको बेल्जियमले अब सबै खेल हारेपनि समूह विजेता वा उपविजेताको हैसियतमा युरो कपमा स्थान बनाउने पक्का छ। इन्टर मिलानका स्ट्राईकर लुकालुले २८औं मिनेटमा पहिलो गोल गर्दै बेल्जियमका लागि ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका थिए।

समूहमा अपराजित रहँदै लगातार सातौं जित हात पारेको बेल्जियमको २१ अंक छ। बेल्जियमको लागि रोमेलु लुकाकुले दुई, नासेर चाडली, क्रिस्टियन ब्रोली, टोबी एल्डर वायरल्ड, युरी थिलेमान्स, क्रिस्टियन बेनटेके, येरी भर्साएरेन र टिमोथी कास्टाग्नेले एक-एक गोल गरे।

यसै समूहमा छैठौं जित हात पार्ने क्रममा रसियाले स्कटल्याण्डलाई ४-० ले हरायो। रसियाले ७ खेलबाट १८ अंक जोडेको छ र युरो छनोटको नजिक पुगेको छ।

तेस्रो स्थानमा रहेको साइप्रसको ७ खेलबाट १० अंक मात्र छ। सन् २०२० मा युरोकप युरोपका विभिन्न १२ देशमा आयोजना हुँदैछ। जसमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

युरोपमा ५५ राष्ट्र अहिले छनोट चरणमा प्रतिस्पर्धा गरिरहेका छन्। ५५ राष्ट्रलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट समूह विजेता र उपविजेता युरोकपमा छनोट हुनेछन्। यस्तै बाँकी चार टिम भने युइएफए नेशन लिग खेलेका तर युरोकप छनोटबाट छनोट हुन नसकेका टिमबाट प्रतिस्पर्धा गराएर छनोट गरिनेछ।

"> बेल्जियम युरो २०२० मा छनोट, लुकाकुको कीर्तिमानी गोल : Dekhapadhi
बेल्जियम युरो २०२० मा छनोट, लुकाकुको कीर्तिमानी गोल
काठमाडौं । रोमेलु लुकाकुले देशको लागि ५० गोलको कोसेढुंगा पूरा गर्दा बेल्जियम सन् २०२० मा हुने युरो कपमा छनोट हुने पहिलो टिम बनेको छ। छनोट अन्तर्गत समूह आईको खेलमा बेल्जियमले सान मारिनोलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको हो।

समूहका तीन खेल खेल्न बाँकी रहेको बेल्जियमले अब सबै खेल हारेपनि समूह विजेता वा उपविजेताको हैसियतमा युरो कपमा स्थान बनाउने पक्का छ। इन्टर मिलानका स्ट्राईकर लुकालुले २८औं मिनेटमा पहिलो गोल गर्दै बेल्जियमका लागि ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका थिए।

समूहमा अपराजित रहँदै लगातार सातौं जित हात पारेको बेल्जियमको २१ अंक छ। बेल्जियमको लागि रोमेलु लुकाकुले दुई, नासेर चाडली, क्रिस्टियन ब्रोली, टोबी एल्डर वायरल्ड, युरी थिलेमान्स, क्रिस्टियन बेनटेके, येरी भर्साएरेन र टिमोथी कास्टाग्नेले एक-एक गोल गरे।

यसै समूहमा छैठौं जित हात पार्ने क्रममा रसियाले स्कटल्याण्डलाई ४-० ले हरायो। रसियाले ७ खेलबाट १८ अंक जोडेको छ र युरो छनोटको नजिक पुगेको छ।

तेस्रो स्थानमा रहेको साइप्रसको ७ खेलबाट १० अंक मात्र छ। सन् २०२० मा युरोकप युरोपका विभिन्न १२ देशमा आयोजना हुँदैछ। जसमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

युरोपमा ५५ राष्ट्र अहिले छनोट चरणमा प्रतिस्पर्धा गरिरहेका छन्। ५५ राष्ट्रलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट समूह विजेता र उपविजेता युरोकपमा छनोट हुनेछन्। यस्तै बाँकी चार टिम भने युइएफए नेशन लिग खेलेका तर युरोकप छनोटबाट छनोट हुन नसकेका टिमबाट प्रतिस्पर्धा गराएर छनोट गरिनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्