हिजो ओमनसँगको खेल बाहेक ओभरअल टिमले राम्रो प्रदर्शन गरेको कप्तान पारसको प्रतिक्रिया छ। उनले भने, “हामीले आयरल्याण्डलाई हराउनुपर्थ्यो, टेष्ट प्लेइङ नेशनलाई हामीले करिब ८०/८५ प्रतिशतसम्म आफ्नो पक्षमा पारेका थियौं तर फिनिसिङ राम्रो हुन नसक्दा हामीले सहि नतिजा निकाल्ने सकेनौँ”

नेपालले त्यसअघि सिंगापुर टुरमा पनि टेष्ट नेशन जिम्बावेसँग दुई खेल खेलेको थियो। पहिलो खेलमा नेपालले जिम्बावेलाई कडा चुनौती दिएपनि नतिजा आप्नो पक्षमा ल्याउन सकेको थिएन। जिम्बावे विरुद्धको दुवै खेल नेपालले हारेको थियो।

“सिंगापुर टुरमा जिम्बावे विरुद्ध पनि खेल प्रतिस्पर्धात्मक भएको थियो। जहिले पनि ब्याटिङमै गएर ठोक्किन्छ। नेपाली क्रिकेट ब्याटिङ सधैँ दुस्मनी जस्तो देखिन्छ,” पारसले भने । बलरहरुले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै फिल्डिङ युनिटले पनि राम्रो गरेको उनले बताएका छन्।

कप्तान पारसले यस पटक टिममा युवा खेलाडीहरु धेरै रहेकोले उनीहरुको लागि भर्खर शुरुवात भएको बताए। “हामीले अझ राम्रो रिजल्ट ल्याउन सक्थ्यौँ। युवा खेलाडीको लागि यो टुर अवसरको रुपमा रहेको थियो। उनीहरुको लागि यो शुरुवात हो।”

युवा खेलाडीको लागि अहिल्यै ‘जज’ गर्न नहुने र केही समय कुर्नपर्ने बताउँदै पारसले भने, “उनीहरुले विस्तारै सिक्नेछन्”

कुशल मल्ल र इशान पाण्डेले राष्ट्रिय टिममा परेको पहिलो टुरमै डेब्यु गरेका थिए। टिममा युवा खेलाडीको बाहुल्य थियो। तर, सोचेअनुसराको प्रदर्शन देखाउन भने सकेनन्।

सिंगापुरमा भएको ट्राइ नेशन सिरिजमा जिम्बावेसँग दुवै खेल हारेको नेपालले सिंगापुर विरुद्ध एक खेल जितेको थियो। अर्को खेल भने वर्षाका कारण रद्ध भएको थियो।

यस्तै नेपालले ओमनमा भएको पेन्टागुलर सिरिजमा चार खेल खेल्दा दुईमा जित हात पार्दा दुई खेलमा हार बेहोरेको थियो।

विकेटकिपर विनोद भण्डारीले पहिलो खेलमा हङकङ विरुद्ध अर्धशतक बनाएपनि अन्य खेलमा नेपालको ब्याटिङ खासै चल्न सकेन। हङकङ विरुद्ध करण केसीले ४ विकेट लिएका थिए। हङकङलाई ४ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा करण केसीको अलराउण्ड प्रदर्शनमा नेदरल्याण्ड्सलाई पनि ४ विकेटले नै पराजित गरेको थियो। उक्त खेलमा करण र सन्दीप लामिछानेले ४-४ विकेट लिए। यस्तै नेपाललाई जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा करण एक्लैले १७ रन प्रहार गर्दै जित दिलाएका थिए। उनले १४ बलमा नटआउट ३१ रन बनाएका थिए।

आयरल्याण्ड विरुद्ध सन्दीप र अभिनाश बोहराले २-२ विकेट लिएपछि नेपालले आयरल्याण्डलाई १४५ रनमा रोकेको थियो। ब्याटिङ धरासयी हुँदा नेपाल ऐतिहासिक जित नजिक पुगेर पनि चुक्यो।

नेपालको बलिङ उत्कृष्ट हुँदा हुँदै पनि ब्याटिङमा भने सधैँ उही समस्या दोहोरिरहन्छ। कतै कप्तान पारसले भनेजस्तै नेपाली क्रिकेट र ब्याटिङकै दुस्मनी नै भएर त हैन ?

"> नेपाली क्रिकेट : बलिङ र फिल्डिङ उत्कृष्‍ट, ब्याटिङसँग सँधै दुस्मनी !: Dekhapadhi
नेपाली क्रिकेट : बलिङ र फिल्डिङ उत्कृष्‍ट, ब्याटिङसँग सँधै दुस्मनी !
काठमाडौं। नेपालमा बडादशैं मनाउन सबै व्यस्त हुँदा नेपाली राष्ट्रिय क्रिकेट टोली भने विदेशमा क्रिकेट खेलिरहेको थियो।

सिंगापुरमा तीन राष्ट्र सम्मिलित ट्राई नेशन सिरिज र ओमानमा पाँच राष्ट्र सहभागि पेन्टागुलर सिरिज खेलेर नेपाली टोली आज स्वदेश फर्किसकेको छ।

दुवै सिरिजमा नेपालले टेष्ट नेशन विरुद्ध खेल्ने अवसर पाएको थियो। जहाँ नेपालले राम्रो प्रदर्शन गर्दा गर्दै पनि जित हात पार्नबाट भने चुक्यो।

बडा दशैं अन्तर्गत टीकाको भोलीपल्ट अर्थात २१ असोजमा नेपालले ओमानमा पेन्टागुलर सिरिजमा आयरल्याण्ड विरुद्ध प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल जितको नजिक पुगेपनि सफलता हात पार्न भने सकेन।

१४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल एक समय १००-२ को स्थितिमा थियो। तर, त्यसपछि नेपालको ब्याटिङ नाटकीय रुपमै प्लप बन्यो। नेपाललाई जितका लागि ३२ बलमा ४६ रन चाहिएको अवस्थामा विकेट जान थाल्यो। नेपालले ३१ बलमा थप ३२ रन जोड्दा बाँकी ७ विकेट गुमायो।

नेपालल टेष्ट राष्ट्र विरुद्ध राम्रो खेलेर पनि खेल जित्न भने सकेन। बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि नेपालको ब्याटिङ आइरिस टोली विरुद्ध पूर्ण रुपमा फ्लप नै बन्यो।

आज स्वदेश फर्किएपछि कप्तान पारस खड्काले टुर समग्रमा फलदायी रहेको प्रतिक्रिया दिए तर आयरल्याण्डलाई हराउन नसकेको पिडा पनि स्पष्ट झल्कन्थ्यो।

हिजो ओमनसँगको खेल बाहेक ओभरअल टिमले राम्रो प्रदर्शन गरेको कप्तान पारसको प्रतिक्रिया छ। उनले भने, “हामीले आयरल्याण्डलाई हराउनुपर्थ्यो, टेष्ट प्लेइङ नेशनलाई हामीले करिब ८०/८५ प्रतिशतसम्म आफ्नो पक्षमा पारेका थियौं तर फिनिसिङ राम्रो हुन नसक्दा हामीले सहि नतिजा निकाल्ने सकेनौँ”

नेपालले त्यसअघि सिंगापुर टुरमा पनि टेष्ट नेशन जिम्बावेसँग दुई खेल खेलेको थियो। पहिलो खेलमा नेपालले जिम्बावेलाई कडा चुनौती दिएपनि नतिजा आप्नो पक्षमा ल्याउन सकेको थिएन। जिम्बावे विरुद्धको दुवै खेल नेपालले हारेको थियो।

“सिंगापुर टुरमा जिम्बावे विरुद्ध पनि खेल प्रतिस्पर्धात्मक भएको थियो। जहिले पनि ब्याटिङमै गएर ठोक्किन्छ। नेपाली क्रिकेट ब्याटिङ सधैँ दुस्मनी जस्तो देखिन्छ,” पारसले भने । बलरहरुले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै फिल्डिङ युनिटले पनि राम्रो गरेको उनले बताएका छन्।

कप्तान पारसले यस पटक टिममा युवा खेलाडीहरु धेरै रहेकोले उनीहरुको लागि भर्खर शुरुवात भएको बताए। “हामीले अझ राम्रो रिजल्ट ल्याउन सक्थ्यौँ। युवा खेलाडीको लागि यो टुर अवसरको रुपमा रहेको थियो। उनीहरुको लागि यो शुरुवात हो।”

युवा खेलाडीको लागि अहिल्यै ‘जज’ गर्न नहुने र केही समय कुर्नपर्ने बताउँदै पारसले भने, “उनीहरुले विस्तारै सिक्नेछन्”

कुशल मल्ल र इशान पाण्डेले राष्ट्रिय टिममा परेको पहिलो टुरमै डेब्यु गरेका थिए। टिममा युवा खेलाडीको बाहुल्य थियो। तर, सोचेअनुसराको प्रदर्शन देखाउन भने सकेनन्।

सिंगापुरमा भएको ट्राइ नेशन सिरिजमा जिम्बावेसँग दुवै खेल हारेको नेपालले सिंगापुर विरुद्ध एक खेल जितेको थियो। अर्को खेल भने वर्षाका कारण रद्ध भएको थियो।

यस्तै नेपालले ओमनमा भएको पेन्टागुलर सिरिजमा चार खेल खेल्दा दुईमा जित हात पार्दा दुई खेलमा हार बेहोरेको थियो।

विकेटकिपर विनोद भण्डारीले पहिलो खेलमा हङकङ विरुद्ध अर्धशतक बनाएपनि अन्य खेलमा नेपालको ब्याटिङ खासै चल्न सकेन। हङकङ विरुद्ध करण केसीले ४ विकेट लिएका थिए। हङकङलाई ४ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा करण केसीको अलराउण्ड प्रदर्शनमा नेदरल्याण्ड्सलाई पनि ४ विकेटले नै पराजित गरेको थियो। उक्त खेलमा करण र सन्दीप लामिछानेले ४-४ विकेट लिए। यस्तै नेपाललाई जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा करण एक्लैले १७ रन प्रहार गर्दै जित दिलाएका थिए। उनले १४ बलमा नटआउट ३१ रन बनाएका थिए।

आयरल्याण्ड विरुद्ध सन्दीप र अभिनाश बोहराले २-२ विकेट लिएपछि नेपालले आयरल्याण्डलाई १४५ रनमा रोकेको थियो। ब्याटिङ धरासयी हुँदा नेपाल ऐतिहासिक जित नजिक पुगेर पनि चुक्यो।

नेपालको बलिङ उत्कृष्ट हुँदा हुँदै पनि ब्याटिङमा भने सधैँ उही समस्या दोहोरिरहन्छ। कतै कप्तान पारसले भनेजस्तै नेपाली क्रिकेट र ब्याटिङकै दुस्मनी नै भएर त हैन ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्