नेपाली सिपाहीहरु रातोपिरो देखिन मरिच चपाउँथे वि.स.१९०३ सालताका नेपाल अधिराज्यमा चौबिस पल्टन थिए । जसमध्ये सबुज र बरख बाहेक अरु काठमाडौंमा खिचिएको थियो। ती दुर्ई पल्टन पाल्पामा बस्दथे। गुरुज्युको पल्टन शार्दूलजंग र चप्रासीको पल्टन समरजंग सिवाय अरु सबै फौजी जवानले श्री ३ चन्द्र शम्शेरको पालासम्म हिउँद–वर्षै खाकी जिनको कोट, कमिज, हाफ पायण्ट, खुट्टामा पट्टी र टाउकामा टोप लगाउँदथे । धेरैजसो सिपाहीका गोडा नाङ्गा हुन्थे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्