राज्यको ध्यान खर्च घटाउनमा हुन्थ्यो, बजेट गोप्य राखिन्थे काठमाडौं।२००७ साल अघिसम्म एकतन्त्री जहानिया राणा सरकारका प्रधानमन्त्रीको एकदमै ठूलो मानसम्मान थियो।प्रधानमन्त्रीलाई नेपालमा जताततै राजा र महाराज भन्दथे।राणा व्यवस्था र धर्मशास्त्रको आड पाएका श्री ३ महाराजले राष्ट्र धनलाई आफूले हडप्दथे र अरुले गरेको खर्चमा ठूलो निगरानी राख्थे।राणा सरकारको अति कडा दरबन्दी व्यवस्थाले गर्दा श्री ३ महाराजको खड्ग निशाना बेगर चार पैसा खर्च लेख्न,मिनाहा बक्स दिन र लगती आम्दानी घटाउन पाइँदैनथ्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्