वर्षभरी जम्मा पच्चीस–तीस जनाले म्याट्रिक पास गर्ने त्यो समय काठमाडौं।१९८६ सालतिर पनि सालभरमा पच्चीस–तीसजनाले म्याट्रिक,चार–पाँचजनाले बी.ए. र एक दुई जनाले एम्.ए. पास गर्दथे।बी.ए. र एम्.एरको सङ्ख्या त औंलामा गन्न सकिदां पनि अरु क्षेत्रमा भन्दा शेक्षिक क्षेत्रमा निकै ठूलो प्रगति भएको जस्तो मानिएको थियो।त्यस बखत अङ्ग्रेजीम पास हुनेलाई जागीर दिंदा,म्याट्रिय पासलाई सालिन्दा छसय,आई.ए लाई रु.९००,बी.ए लाई १२०० र एम्.ए.लाई १८०० सय रुपैयाँको दरबन्दी कसिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्