भारतको मटितेल घ्यूसँग र तिब्बतको नुन चामलसँग साट्थे नेपाली काठमाडौं। १९७७/७८ सालताका नेपालीहरु एकहातले दिन्थे, एकहातले लिन्थे। गाउँले जनता आत्मनिर्भर थिए। उनीहरुमा आत्मअभिमान र विश्वास काफी भएकाले विदेशी सहायता माग्ने चलन चलेको थिएन। आर्थिक सहायता कसैसँग माग्न पर्ने आवश्यकता पनि त्यस बखत परेको थिएन। कुनै दिन पूर्व मेचीदेखि पश्चिम किल्ला काँगाडासम्म फैलेको विशाल अधिराज्य जमाउने र चलाउने नेपालीका सन्तानको आँट कायमै थियो। गच्छेले नभ्याउने ठस्सा गर्न अरुसँग कसैले हात
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्